durbar-times

नेपाली जनताको चाहना अझै पूरा भएको छैन: विप्लव


नेपाली जनताको चाहना अझै पूरा भएको छैन: विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताको चाहना अझै पूरा नभएको बताएका छन्।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अहिलेको सहमति केवल पार्टी र केही नेताहरुको कुरा मात्रै होइन। देशलाई स्वाधीन र आत्म स्वाभिमानी बनाउने अभियानसँग पनि यो जोडिएको छ', उनले भने, 'यो सहमति केबल नेकपा र सरकारको मात्रै होइन। यो सहमति भित्र महान आकांक्षा लुकेको छ। नेपाल देशलाई स्वाधीन र आत्मस्वाभिमानी बनाउने सपना छ।'

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send