durbar-times

जनगणना २०७८ काे सुपरीवेक्षक पदकाे नतिजा सार्वजनिक , यसरी हेर्नुहाेस नतिजा


जनगणना २०७८ काे सुपरीवेक्षक पदकाे नतिजा सार्वजनिक , यसरी हेर्नुहाेस नतिजा

राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्याङ्क विभागले माग गरेकाे सुपरिवेक्षक पदकाे नामावली सार्वजनिक भएकाे छ । जिल्लागत आधारमा सार्वजनिक भएकाे नतिजा विभागकाे वेवसाइटमा गएर हेर्न सकिन्छ ।

नतिजा हेर्नका लागि सर्वप्रथम विभागकाे वेवसाइट censushrms.cbs.gov.np/result मा गएर आफ्नाे जिल्ला छनाैट गरी नामावली हर्न सकिनेछ ।

राष्ट्रिय जनगणना २०७८ को लागि सर्टलिष्ट भएका सुपरिवेक्षकहरुको नामावली | जनगणना जनशक्ति व्यवस्थापन प्रणाली
1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send