durbar-times

राष्ट्रिय अनुसन्धान विभागले माग्याे १०४ जना कर्मचारी (विज्ञापनसहित)


राष्ट्रिय अनुसन्धान विभागले माग्याे १०४ जना कर्मचारी (विज्ञापनसहित)

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय अन्तर्गत रहेकाे राष्ट्रिय अनुसन्धान विभागले १०४ जना कर्मचारी माग गरेकाे छ। विभागले रा.प. तृतीय श्रेणी अनुसन्धान अधिकृत पदका लागि २१ जना , रा.प. अनंकित द्वितीय श्रेणी अनुसन्धान सहायक पदमा ३२ जना र रा.प. अनंकित चतुर्थ श्रेणी सहायक सूचक पदमा ५१ जना गरी जम्मा १०४ जना कर्मचारी माग गरेकाे हाे ।

1

दोलखा भीमसेनलाई फेरी आयो पसिना

2

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

3

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

4

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

5

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

6

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


Share Tweet Send