durbar-times

ज्याेति लाइफकाे मूल्यमा सकारात्मक सर्किट


ज्याेति लाइफकाे मूल्यमा सकारात्मक सर्किट

ज्याेति लाइफ इन्स्यारेन्सकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

कम्पनीकाे मूल्य ९.९८  प्रतिशतले बढ्दै सर्किट लागेकाे हाे ।

हिजाे कम्पनीकाे शेयर मूल्य ६२१ रूपैँया प्रति कित्ता रहेकाेमा आज ६२ रूपैँयाले बढ्दै ६८३ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

आज नेप्से परिसूचक भने घट्दाे क्रममा रहेकाे छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send