durbar-times

ज्याेति लाइफले ताेड्याे रेकर्ड, कतिले दिए आवेदन ?


ज्याेति लाइफले ताेड्याे रेकर्ड, कतिले दिए आवेदन ?

ज्याेति लाइफ इन्स्याेरेन्सकाे आईपीओमा आवेदन दिने संख्याले नयाँ रेकर्ड कायम गरेकाे छ । उक्त कम्पनीकाे आईपीओमा हालसम्मकै सबैभन्दा बढी आवेदन परेकाे हाे ।

कम्पनीकाे आईपीओमा आवेदन दिने अन्तिम दिन अर्थात बुधबार बेलुकासम्म १८ लाख ४ हजार ६ सय ४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासनमा गरिएको ५९ लाख ४० हजार कित्ताको ६.४ गुणा बढी हो ।

आज नेप्से बन्द,काराेबार नहुने
आज बिहीबार (फागुन २७ गते) महाशिवरात्री परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजारमा आइतबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा अडिएको छ । बुधबार ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर…

कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send