durbar-times

ज्योति लाईफ इन्स्योरेन्सकाे आइपीओ खुल्यो, कति कित्ता दिने आवेदन?


ज्योति लाईफ इन्स्योरेन्सकाे आइपीओ खुल्यो, कति कित्ता दिने आवेदन?

ज्योति लाईफ इन्स्योरेन्सको आइपीओ बिक्री खुल्ला भएको छ। आज २१ गतेदेखि छिटोमा २६ गतेसम्म र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन पाउने गरी बिक्री खुल्ला भएको हो।

कुल ६६ लाख कित्तामध्ये सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता आवेदन खुल्ला भएको हो।

कति दिने आवेदन?

पछिल्लो समय आइपिओमा मागभन्दा अधिक आवेदन पर्न थालेको छ। १५ लाखभन्दा बढी आवेदन पर्न थालिसकेको समयमा ज्योति लाइफको आइपिओमा पनि बढी आवेदन पर्ने पक्का छ। त्यसैले सर्वसाधारणले १० कित्ताका लागि आवेदन दिए पुग्ने देखिन्छ। १० कित्ताका लागि पनि गोलाप्रथामा भर पर्नुपर्ने देखिन्छ।

1

दोलखा भीमसेनलाई फेरी आयो पसिना

2

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

3

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

4

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

5

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

6

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


Share Tweet Send