durbar-times

दाेश्राे दिन नै ज्याेति लाइफकाे मूल्यमा सर्किट


दाेश्राे दिन नै ज्याेति लाइफकाे मूल्यमा सर्किट

दाेश्राे बजारमा काराेबार सुरू भएकाे दाेश्राे दिन नै ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

हिजाेबाट दाेश्राे बजारमा आएकाे कम्पनीकाे मूल्यमा ९.७९ प्रतिशतले बृद्धि हुँदै सकारात्मक सर्किट लागेकाे हाे ।

कम्पनीकाे मूल्य हिजाे ३६० रूपैँयामा सुरू भएर ३८८ रूपैँयामा बजार बन्द भएकाे थियाे । साेही मूल्यमा आज ३८ रूपैँया मूल्य बृद्धि भइ ४२६ रूपैँया प्रतिकित्ता पुगेकाे हाे ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send