durbar-times

ज्योति लाईफको आईपीओ बाँडफाँड, कतिबेला हेर्न सकिने ?


ज्योति लाईफको आईपीओ बाँडफाँड, कतिबेला हेर्न सकिने ?

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) को रिजल्ट ६ बजे पछि मात्र हेर्न सकिने भएको छ ।

आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपि https://iporesult.cdsc.com.np/ बाट हेर्ने व्यवस्था मिलाएको छ । साथै बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाे वेवसाइटमा पनि हेर्न सकिनेछ।

कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे आईपीओ बाँडफाँड गरिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।

1

दोलखा भीमसेनलाई फेरी आयो पसिना

2

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

3

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

4

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

5

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

6

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


Share Tweet Send