ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) को रिजल्ट हेर्न मिल्ने भएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे आईपीओ बाँडफाँड गरे पनि केहि समस्याका कारण ढिला भएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।
यसरी हेर्नुहोस् आईपीओ रिजल्ट:
https://iporesult.cdsc.com.np/ यो दिइएको लिंकमा गएर आईपीओ रिजल्ट हेर्न सकिनेछ । साथै बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाे वेवसाइटमा पनि हेर्न सकिनेछ।