durbar-times

नयाँ वर्षकाे पहिलाे दिन पनि ज्याेति लाइफकाे मूल्यमा सर्किट


नयाँ वर्षकाे पहिलाे दिन पनि ज्याेति लाइफकाे मूल्यमा सर्किट

नयाँ वर्षकाे पहिलाे काराेबार दिन पनि ज्याेति लाइफ इन्स्याेरेन्सकाे मुल्यमा सकारात्मक सर्किट लागेकाे छ।

आज कम्पनीकाे मूल्य ९.९२ प्रतिशतले बढ्दै सर्किट लागेकाे हाे ।

राेकिएन सर्किटकाे यात्रा , निरन्तर गति लिँदै

अघिल्लाे वर्षकाे अन्तिम दिन कम्पनीकाे मूल्य ५१४ रूपैँया प्रतिकित्ता रहेकाे थियाे ।

उक्त मूल्य सर्किट लेबलमा बढेर  आज ५६५ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send