durbar-times

ज्याेति लाइफसहित तीन कम्पनकाे मूल्यमा लाग्याे सर्किट


ज्याेति लाइफसहित तीन कम्पनकाे मूल्यमा लाग्याे सर्किट

ज्याेति लाइफ इन्स्याेरेन्ससहित तीन कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । साताकाे पहिलाे काराेबार दिन गुराँस लघुवित्त, एनआइसि एशिया लघुवित्त र ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

गुराँस लघुवित्तकाे मूल्य १० प्रतिशतले बढेकाे छ । त्यस्तै एनआइसि एशिया लघुवित्तकाे ९.९६ प्रतिशत, ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्य ९.८६ प्रतिशतले बढेकाे छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send