Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

क-कसले हस्ताक्षर गरेका थिए प्रधानमन्त्रीविरूद्दकाे अविश्वास प्रस्तावमा (नामावलीसहित)


क-कसले हस्ताक्षर गरेका थिए प्रधानमन्त्रीविरूद्दकाे अविश्वास प्रस्तावमा (नामावलीसहित)

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएपछि प्रधानमन्त्रीले प्रनिनिधिसभा विघटन सिफारिस गरेको पुष्टि भएको छ ।

प्रचण्ड, माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव तयार पारेको सूचना बालुवाटारमा पुगेको थियो । त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए ।

मन्त्रिपरिषद बैठक चलिरहेकै बेला अविश्वास प्रस्ताव लिएर भीम रावललगायतका नेकपा नेता संसद सचिवालय पुगेका थिए ।

अविश्वास प्रस्तावमा प्रधानमन्त्री सम्पूर्ण रुपमा असफल भएको भन्दै प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर निवेदन दर्ता गरिएको थियो । अविश्वास प्रस्ताव संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा दर्ता भएको थियो । त्यहीबेला मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीविद्धको अभियोग र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको सूची हेर्नुहोस् ।

1

बागमती र प्रदेश १ का यी ठाउँमा आज ८ घण्टासम्म बत्ती जाने

2

माइक्राेबस र माेटरसाइकल ठाेक्किँदा दुइकाे मृत्यु

3

प्रचण्ड माधव नेपाल सत्तापक्ष कि प्रतिपक्ष ?

4

प्रतिनिधिसभा बैठक आज बस्दै

5

विप्लवकाे जनमत संग्रहकाे प्रस्ताव वैद्यद्वारा अस्वीकार

6

आजको राशिफल


Share Tweet Send