कात्तिक ८ गतेभित्रै क्लिनफिड लागु हुने


कात्तिक ८ गतेभित्रै क्लिनफिड लागु हुने

नेपालमा कात्तिक ८ गतेभित्रै क्लिनफिड लागु हुने भएकाे छ । सोमबार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सञ्चारसचिव हरिप्रसाद बस्यालले समयमै क्लिन फिड लागू हुने बताएका हुन् । उनले भने ‘सञ्चार मन्त्रालयले विज्ञापनरहित प्रसारणका लागि सेवाग्राहीलाई आवश्यक निर्देशन दिएका पनि छौँ । मन्त्रालयले ०७७ कात्तिक ८ बाट क्लिन फिड लागू गर्ने तयारी गरेको छ, लागू गरिछाड्छ।’

विज्ञापन बोर्ड गठन गर्नका लागि हप्ता दिनभित्रै नियमावली पनि तयार हुने उनले बताए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...