durbar-times

‘कबड्डी’को फाइनल म्याच अर्को वर्ष हुने


‘कबड्डी’को फाइनल म्याच अर्को वर्ष हुने

काठमाडौं । सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । निर्देशक रामबाबु गुरुङले चलचित्र ‘कबड्डी–४’ निर्माणको घोषणा गरेका हुन्।

चलचित्र २०७८ मा रिलिज हुने छ । गतवर्ष तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ आएको थियो । शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । पोस्टरमा ‘द फाइनल म्याच’ भनेर समेत राखिएको छ ।

बाँसुरी फिल्म प्रोडक्सनको प्रस्तुति चलचित्र ‘कबड्डी–४’ को कथा पनि उनी स्वयंले लेखेका छन् ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send