नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो : कमल थापा


नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो : कमल थापा

पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् ।

बाबुरामको चिन्ता : ‘नेपाल विश्व र क्षेत्रिय सामरिक राडारबाटै हराउने हो कि !’
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विश्व र क्षेत्रिय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । भारत र अमेरिकाका विदेश तथा रक्षामन्त्रीहरुबीच एकसाथ भेटएजेन्सी । भारत र अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीहरुबीच ए…

सामाजिक संजालमा टिप्पणी गर्दै सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । उनले देशको स्वतन्त्रता र अस्तित्ववारे समयमै सचेत बन्न समेत आग्रह गरेका छन् ।

छिमेकी दुई शक्ति राष्ट्र चीन र भारतसँगको सम्बन्धमा रणनीतिक सन्तुलन कायम गर्नुपर्ने उनको जोड छ र समदूरी र असंलग्नता कायम गर्नु नै नेपालको अस्तित्वको आधार भएको बताए।

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन्? : साझा पार्टी
प्रस्तुत तस्विर सांकेतिक तस्विर हो । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको विषयप्रति साझा पार्टी को प्रेस विज्ञप्ती यस प्रकार रहेको छ। भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गो…

भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको भेट भएपछि राप्रपा अध्यक्ष थापाको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

रअका प्रमुखसंग भेटवार्ताका विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई पूर्व राजदूतको आग्रह
कपिलवस्तु । नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् । के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक…
भारतीय सेना प्रमुख नरभाने नेपाल आउने मिति तय
काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको मिति तय भएको छ । यो मिति भने भारतीय पक्षले तय गरेको हो । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा सीमा विवादबारे छलफल हुने !काठमाडौं। भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको क्रममा नेपाल भारत सीमामा देखिएको समस्याबारे …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...