durbar-times

आज शेयर कारोबार ४ बजेसम्म, कारण यस्तो


आज शेयर कारोबार ४ बजेसम्म, कारण यस्तो

अनलाइनबाट शेयर खरिद वा बिक्रीका लागि अर्डर गर्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा केही बेर समस्या देखिएपछि आज ४ बजेसम्म शेयर कारोबार हुने भएको छ।

केही बेर समस्या देखिएको टिएमएस अहिले पूर्ण रुपमा संचालनमा आइसकेको छ।

नेप्सेका अनुसार कारोबार बन्द हुने समयसीमा ३ बजेलाई लम्ब्याएर ४ बजेसम्म कायम गरिएको छ।



1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send