durbar-times

रङ्गिचङ्गी देखियाे काठमाडाैँकाे हाेली (फाेटाे फिचर)


रङ्गिचङ्गी देखियाे काठमाडाैँकाे हाेली (फाेटाे फिचर)

काठमाडाैँ जिल्ला प्रशासनले यसवर्षकाे हाेली पर्व घरमा नै मनाउन आग्रह गर्दै विज्ञप्ति जारी गरेपनि सर्वसाधारण भने हाेलीमा घरबाहिर नै रमाउन चाहे । अघिल्लाे वर्षकाे हाेली पर्व पनि त्यति रमाइलाेसँग मनाउन नपाएका सर्वसाधारणकाे हाेलीप्रतिकाे आकर्षण निकै रहेकाे देखिएकाे छ ।

काठमाडाैँकाे बसन्तपुर क्षेत्रमा हाेली खेल्न जम्मा भएका सर्वसाधारणलाई नेपाल प्रहरीले बिहानकाे समयमा केही कडाइ गरेपनि दिउँसाे भने प्रहरीले पनि छुट दिएकाे थियाे । सर्वसाधारणहरू आफ्नाे आफ्नाे समूहमा विभाजित भएर रमाइरहेका थिए ।

हेर्नुहाेस काठमाडाैँमा हाेलीकाे राैनकता

1

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

2

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

3

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

4

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

5

लुटपाट आरोपमा चार युवकलाई पक्राउ

6

भारतमा २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित थप


Share Tweet Send