durbar-times

काठमाडाैँमा जथाभावी थुके कारबाही, मास्क अनिवार्य


काठमाडाैँमा जथाभावी थुके कारबाही, मास्क अनिवार्य

काेराेना भाइरसकाे संक्रमण तिब्र गतिमा फैलिएकाे भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडाैँले सबैलाई मास्क अनिवार्य गरेकाे छ ।

प्रशासन कार्यालयले मंगलबार एक सुचना जारी गर्दै घरबाहिर निस्किँदा अनिवार्य मास्ककाे प्रयाेग गर्ने, प्रयाेग गरेकाे मास्क जथाभावी नफाल्ने र घर तथा सार्वजनिक स्थानमा जथाभावी  नथुक्ने भन्दै यी नियमहरूकाे पालना नगरेकाे पाइएमा कारबाही गर्ने बताएकाे छ ।

त्यस्तै धार्मिक स्थलहरूमा नित्य पुजा मात्र गर्ने तथा विद्यालयहरू पनि बैशाख मसान्तसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्न निर्देशन दिइएकाे छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send