durbar-times

केकीले गरिन् कपाल मुण्डन, कारण के ?


केकीले गरिन् कपाल मुण्डन, कारण के ?

अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गरेर नयाँ लूक्समा देखिएकी छिन् ।

सामाजिक संजाल इन्साट्राग्राममा उनले बाल्ड इज विउटिफुल भनेर आफ्नो केही फोटोहरु स्टोरीमा शेयर गरेकी छन् ।

अभिनेत्री केकी अहिले फिल्म बोक्सीको घर अभिनयरत छिन् ।  उनले फिल्म ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेको हुनुसक्ने पनि  बुझिएको छ । तर किन मुण्डन गरिन् भनेर आहिलेसम खुलेको छैन ।

नाटक बोक्सीको घरमा आधारित रहेर फिल्म निर्माण हुन लागेको हो । नाटक भने मण्डला थिएटरमा केही वर्ष अगाडि मञ्चन भएको थियो ।

1

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

2

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

3

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

4

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

5

कांग्रेस संसदीय दलको बैठक बस्दै

6

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने


Share Tweet Send