http://bit.ly/bajajdurbartimes

केपी अ‍ोली पक्षकाे भेला , भट्ट गए बादल गएनन्


केपी अ‍ोली पक्षकाे भेला , भट्ट गए बादल गएनन्

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका आफू निकट सांसदहरुसँग पछिल्लो कदमको औचित्य पुष्टि गर्न छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सांसदहरुसँगको छलफलमा गृहमन्त्री रामवहादुर थापा बादल भने उपस्थित छैनन् । पूर्व माओवादीतर्फका लेखराज भट्ट र छक्कवहादुर लामा बैठकमा सहभागी छन् ।

1

टोटेनहम र लिभरपुल भिड्दै

2

आर्मी लगातार चौथो पटक फाइनलमा

3

टी-टेनमा सोमपालको डेब्यु

4

सावित्राको ह्याटि्रकमा एपीएफ र मिथो रुथको दोहोरो ह्याटि्रकमा वालिङ विजयी

5

२४ घण्टामा २१३ जनामा कोरोना पुष्टि

6

प्रधानमन्त्री ओलीलाई ५ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश


Share Tweet Send