http://bit.ly/bajajdurbartimes

केपी ओली नांगै थिए नांगै रहे : रबि लामिछाने


केपी ओली नांगै थिए नांगै रहे : रबि लामिछाने

रबि लामिछानेले हालै जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओलीसंग लिएको अन्तरबार्ता र सगरमाथामा गएर गरेको कार्यक्रम बारे सामाजिक संजालमा 'बा ' नांगै थिए नांगै रहे भनेका छन् ।

उनले आफ्नो सामाजिक संजालमा एक स्ट्याटस लेख्दै यसो भनेका छन् ।

यस्तो छ उनको स्ट्याटस:

"बा"नाङिदै थिए।लाज छोप्ने कपडाको टालो लिएर,जी न्युज वाला आयो।४०मिनेट जति टालो प्रयोग गर्न दियो।"बा"ले ४० मिनेट जति टालो ले लाज छोपे,उसले ल्याएको सुनपानी पनि छर्किए।तर *जी न्युजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथाको फेदमा गएर भन्यो:"यी टालो यहाँ छ"। "बा" फेरि नाङै।

न्युजको कर्तुत अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

यो पनि : जी न्यूजले भन्याे– माउन्ट एभरेष्टको नाम फेरिनुपर्छ

1

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

2

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर

3

पछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

4

प्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

5

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

6

लगातार बढेको नेप्सेमा मंगलबार करेक्शन


Share Tweet Send