durbar-times

खनाल–नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुने


खनाल–नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुने

काठमाडौं | एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटी सदस्यहरुको बैठकले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । आज कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्ने निर्णय गरेको नेता ठाकुर गैरेले जानकारी दिए ।

उनका अनुसार आजको खनाल–नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुनेछ । ओलीले दिउँसो ३ बजेका लागि बैठक डाँकेका छन् । बैठकमा सहभागी भएर आफ्ना कुरा राख्नने निर्णय भएको गैरेले जानकारी दिए ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send