durbar-times

खानेपानी मन्त्री थापालाई काेराेना सङ्क्रमण


खानेपानी मन्त्री थापालाई काेराेना सङ्क्रमण

काठमान्डौ | खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ ।

उनको पीसीआर परीक्षणका क्रममा शुक्रवार (आज) बिहान सङ्क्रमण पुष्टि भएको उनको स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उनको बिहीवार स्वाब सङ्कलन गरिएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापा अहिले ललितपुरमा रहेकाे मन्त्री निवास पुल्चोकमा आराम गरिरहेका उनका स्वकीय सचिव गौतमले जानकारी दिए।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send