काठमाडौं | पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तकमा लगाइँदै आएको कर हटेको छ । अर्थ मन्त्री विष्णु पौडेलको प्रस्तावमा कर हटाउने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
बुटवलमा अर्थमन्त्री पौडेललाई कालो झण्डा
खतिवडा अर्थमन्त्री हुँदा भएका विवादित निर्णयहरु सबै उल्ट्याइएको छ । विद्युत्तीय सवारीमा लाग्ने कर, गहुँ तथा मैदाजन्य वस्तु, चकलेटमा बढाइएको कर पनि घटाइएको थियो ।