durbar-times

खुकुरी नेपाल सुपर लिग: आज दुई खेल


खुकुरी नेपाल सुपर लिग: आज दुई खेल

काठमाण्डौं | खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आजको पहिलो खेल विराटनगर एफसी र धनगढी एफसी बिच हुनेछ भने दोस्रो खेल पोखरा थण्डर्स र वुटवल लुम्बिनी एफसी बिच हुनेछ  । पहिलो खेल दिउसोको २:३० बजे हुनेछ भने दोस्रो साँझ ५:३० बजे हुनेछ  ।

खुकुरी नेपाल सुपर लिग शनिवारबाट सुरु भएको हो जसमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीलाई हराउँदै प्रतियोगिताको सुरुवात गरेको हो ।

एपी १ hd बाट खेलको प्रतक्ष्य प्रसारण हुनेछ ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send