durbar-times

कक्षा १२ काे परीक्षा स्थगित गरिएका विद्यार्थीहरूकाे विवरण हेर्नुहाेस्


कक्षा १२ काे परीक्षा स्थगित गरिएका विद्यार्थीहरूकाे विवरण हेर्नुहाेस्

२०७७ साल मंसिर महिना (कोभिड—१९ संक्रमित विद्यार्थीहरुको पुस महिना) मा सञ्चालन भएकोकक्षा १२ को वार्षिक परीक्षामा सहभागी निम्न क्रमाङ्क भएका परीक्षार्थीहरूको परीक्षाफल स्थगित गरिएको राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ ।

कक्षा ११ को प्राप्ताङ्क उपलब्ध नभएका कारणले र कक्षा १२ कोआन्तरिक मूल्याङ्कनमा प्राप्ताङ्क उपलब्ध नभएका कारणले परीक्षा स्थगित गरिएकाे परीक्षा बाेर्डले बताएकाे छ ।

निम्न राेल नम्बर भएका परीक्षार्थीहरूकाे परीक्षा स्थगित गरिएकाे छ ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send