२०७७ साल मंसिर महिना (कोभिड—१९ संक्रमित विद्यार्थीहरुको पुस महिना) मा सञ्चालन भएकोकक्षा १२ को वार्षिक परीक्षामा सहभागी निम्न क्रमाङ्क भएका परीक्षार्थीहरूको परीक्षाफल स्थगित गरिएको राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ ।
कक्षा ११ को प्राप्ताङ्क उपलब्ध नभएका कारणले र कक्षा १२ कोआन्तरिक मूल्याङ्कनमा प्राप्ताङ्क उपलब्ध नभएका कारणले परीक्षा स्थगित गरिएकाे परीक्षा बाेर्डले बताएकाे छ ।
निम्न राेल नम्बर भएका परीक्षार्थीहरूकाे परीक्षा स्थगित गरिएकाे छ ।