नेपाल सरकार राष्ट्रिय परीक्षा बाेर्ड सानाेठिमीले कक्षा १२ काे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । २०७८ साल ज्येष्ठ २६ गते बुधबारबाट सुरू हुनेगरी परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।
परीक्षा ज्येष्ठ २६ गते सुरू भइ असार ४ गते सम्पन्न हुनेछ । उक्त परीक्षामा २०७८ सालको कक्षा १२ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।
परीक्षा तालिका