सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला : प्रधानमन्त्री ओली


सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला : प्रधानमन्त्री ओली

काठमाडौैं | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला भएको पनि उल्लेख गरेका छन् ।

ओली र प्रचण्ड’ बीच आज भेटघाटको तयारी
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच आज दिउँसो भेटघाटको तयारी भएको छ। बुधबार दुई अध्यक्षबीच भेट्ने तय भए पनि अन्तिममा स्थगित भएको थियो। ’बुधबार दुई अध्यक्ष भेट्ने भनिएको थियो । पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती…

आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार बसेको बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो ब्रिफिङ गरेका हुन । बिहीबारको मन्त्रिपरिषद् बैठकमा खासै महत्त्वपूर्ण निर्णयहरु नभएपनि प्रधानमन्त्री ओलीले लामो पुराण सुनाएका छन् ।

मन्त्रिपरिषद बैठक लगत्तै नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ ।

मन्त्रिपरिषद् बैठक शुरु
काठमाडौं | आज मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो । यो दशैँपछि पहिलो मन्त्रिपरिषद् बैठक हो । काठमाडौंलाई मागी खानेहरुको सहरका रुपमा विश्‍वलाई चिनाउने प्रयास नहोस् : मेयर शाक्यकाठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...