durbar-times

प्रधानमन्त्री ओलीको ट्विट: हतारमा अनुचित निर्णय नलिनुस्, समस्या भए छलफल गरौं


प्रधानमन्त्री ओलीको ट्विट: हतारमा अनुचित निर्णय नलिनुस्, समस्या भए छलफल गरौं

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतारमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गरेका छन् ।

ट्विट गर्दै ओलीले समस्या भए सँगै बसेर छलफल तथा समाधान गर्न सकिने बताएका हुन्।

ओलीले ट्विटमा भनेका छन् :

'यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु, आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।'

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send