Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

पिलो निचोरेर फाल्दैमा तौल घट्दैन : ओली


पिलो निचोरेर फाल्दैमा तौल घट्दैन : ओली

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका छन् । उनले बैठकमा जीवन शर्माको गीत गुनगुनाउँदै यस्तो बताएको उनका सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

“केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले  जीवन शर्माको गीत गुनगुनाउँदै भन्नुभयो– पिलो निचोरेर फाल्दैमा तौल घट्दैन,” थापाले लेखेका छन् ।

केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्नुहुँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली । जीवन शर्माकाे गीत गुनगुनाउँदै भन्नुभयाे - "पिलाे निचाेरेर फाल्दैमा ताैल घट्दैन...!"

Posted by Surya Thapa on Monday, December 21, 2020
1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send