durbar-times

प्रधानमन्त्रीले बोलाए संसदीय दलको बैठक


प्रधानमन्त्रीले बोलाए संसदीय दलको बैठक

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

उनले शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्। उक्त बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि अहिले एमाले भित्र विवाद बढेको छ । ओली पक्ष र माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले आआफ्नो छुट्टाछुट्टै क्रियाकलाप गरिरहेका छन् ।

यसअघि ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल-खनाल पक्षका सांसदहरु सहभागी भएका थिएनन् ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send