durbar-times

कटरिना कैफलाई कोरोना संक्रमण


कटरिना कैफलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री कटरिना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छिन् ।

उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै आसोलेट गरेको बताएकी छिन् । कैफले चिकित्सकको सल्लाह अनुसार सबै सुरक्षा प्रोटोकल अपाएको पनि बताएकी छिन् । यो सँगै उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना जाँच गराउन अनुरोध गरेकी छिन् ।

विश्वमा दोस्रो लहरको कोराना सुरु भएसँगै भारतमा पनि कोरोना संक्रमण दर उच्च देखिएको छ । विगत केहिदिन यता बलिउड स्टारमा कोरोना संक्रमण देखिने क्रम बढेको छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send