कुलमानकाे विदाइ गरिँदै


कुलमानकाे विदाइ गरिँदै

नेपाल विद्युत प्राधिकरणले आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको मंगलबार प्राधिकरणका कर्मचारीले बिदाइ कार्यक्रमको आयोजना गरेका छन्।

कोभिड–१९ का कारण भिडभाड गर्न नमिल्ने भएपछि सीमित कर्मचारी मात्र बसेर बिदाई गर्न लागिएको प्राधिकरणका एक कर्मचारीले बताए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...