durbar-times

कुशल मल्लकाे अर्धशतक पुरा


कुशल मल्लकाे अर्धशतक पुरा

त्रिदेशीय क्रिकेटकाे फाइनलमा नेदरल्याण्डविरूद्ध नेपालका कुशल मल्लले अर्धशतक पुरा गरेका छन् । उनले बलमा २४ अर्धशतक पुरा गरेका हुन् । २०औँ ओभरकाे पहिलाे बलमा १ रन लिँदै उनले अर्धशतक पुरा गरेका हुन्।

त्रिवि क्रिकेट मैदानमा भैरहेकाे खेलमा अहिले नेपालले ब्याटिङ गरिरहेकाे छ । हाल नेपाल बनाएर २२३ रन बनाएर खेलिरहेकाे छ ।

यसअघि नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएर आउट भएका छन् ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send