durbar-times

लघुवित्त कम्पनीले अर्को आईपीओ निष्कासन गर्दै


लघुवित्त कम्पनीले अर्को आईपीओ निष्कासन गर्दै

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि ५ लाख २२ कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीको पोखरामा सम्पन्न दोस्रो साधारणसभाले सर्वसाधारणहरुको लागी आईपीओ निष्कासन गर्ने प्रस्ताव सर्वसहमतिले पारित गरेको हो ।

लघुवित्तको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निष्कासन गरे पश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send