http://bit.ly/bajajdurbartimes

ललितपुरमा शुक्रवार कर्फ्यू


ललितपुरमा शुक्रवार कर्फ्यू

ललितपुरमा भोलि शुक्रवार कर्फ्यू आदेश जारी गरिएको छ।  ललितपुर महानगरपालिका भित्र बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो।

आज, रातो  मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि प्रशासनले कडाइ गरेको हो।  कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि विहीबार भेला भएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो ।

यता गुठी संस्थान र १९ जातीय प्रतिनिधित्वको खलःपुचले निर्णय नगर्दासम्म रातो मच्छिन्द्रनाथको रथ नतानिने भएको छ ।

1

पिएम कपको चौथो संस्करणको छैटौं दिन आज दुई खेल हुँदै

2

आजको राशिफल

3

तोडफोड गर्ने खतरा भएपछि प्रदेश १ को संसदभित्रका कुर्सी वेल्डिङ

4

लियोनल मेसीलाई दुई खेल प्रतिबन्द

5

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

6

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर


Share Tweet Send