durbar-times

त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुने,कुन टेलिभिजनमा ?


त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुने,कुन टेलिभिजनमा ?

काठमाडौं | नेपालमा आयोजना हुने त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गर्दै त्रिदेशीय फुटबल नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाएको छ ।

दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् । नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।

फाइनल खेल चैत १६ गते हुनेछ ।





1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send