Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

लोडसेडिङ मेरै योजनामा हटेको हो, तर अरुले नै जस लिए: मन्त्री टोपबहादुर


लोडसेडिङ मेरै योजनामा हटेको हो, तर अरुले नै जस लिए: मन्त्री टोपबहादुर

बुटवल | ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दाबी गरेका छन्।

‘ऊर्जा संकट निवारण काल भनेर ९९ बुँदे योजना मैले तयार गरेको हुँ', उनले भने, 'त्यस कमिटीमा कुलमान घिसिडलाई पनि राखेको थिएँ। तर अन्तिम समयमा सरकार ढल्यो, त्यसको जस अर्कैले लियो।’

नेपालमा हाल ऊर्जा उत्पादन माग भन्दा बढी हुन थालेको उनले बताए । ‘हामीसँग ऊर्जा बढी हुँदै गएको छ । उपयोग गर्ने स्थिति पनि छैन। एक वर्षमा ५ सय मेगावटा थप हुने छ', उनले भने,'निर्यात गर्ने अवस्था पनि छैन। अर्को चुनैतीका रुपमा यो अवस्था आउँदैछ।'

1

रोनाल्डोको गोलको बाबजुद युभेन्टस बराबरीमा रोकियो

2

प्रचण्डको लिखित जवाफ:सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्दछन्,त्यसैले निवेदन हाल्न लगाउँछन्

3

मेस्सीको गोलमा बार्सिलोनाको जित

4

अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत पुगे प्रचण्ड

5

साताको पहिलो दिन घट्यो सुनको मुल्य

6

पिडुँला देखाएर सांसद भएको भन्ने रघुजी पन्तको अभिव्यक्तिप्रति कोमल वलीको यस्तो जवाब


Share Tweet Send