काठमाण्डाै | नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ ।
जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो ।
शुक्रबारबुटवलमा ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दाबी पनि गरेका थिए।
‘ऊर्जा संकट निवारण काल भनेर ९९ बुँदे योजना मैले तयार गरेको हुँ', उनले भनेक थिए, 'त्यस कमिटीमा कुलमान घिसिडलाई पनि राखेको थिएँ। तर अन्तिम समयमा सरकार ढल्यो, त्यसको जस अर्कैले लियो।’
यस्तो छ तालिका:

लोडसेडिङ मेरै योजनामा हटेको हो, तर अरुले नै जस लिए: मन्त्री टोपबहादुर
बुटवल | ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले लोडसेडिङ्ग अन्त्य
गर्ने कार्ययोजना आफ्नै रहेको दाबी गरेका छन्। ‘ऊर्जा संकट निवारण काल भनेर ९९ बुँदे योजना मैले तयार गरेको हुँ‘, उनले भने, ‘त्यस
कमिटीमा कुलमान घिसिडलाई पनि राखेको थिएँ। तर अन्तिम समयमा सरकार ढल्यो, त्यसको जस
अर्कैले लियो।’
…
