Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

लोक सेवाद्वारा धितोपत्र बोर्डको परिक्षाको संसोधन


लोक सेवाद्वारा धितोपत्र बोर्डको परिक्षाको संसोधन

नेपाल धितोपत्र बोर्डमा जागिरका लागि सञ्चालन हुने परिक्षा केन्द्र संसोधन भएको छ । लोक सेवा आयोगले सञ्चालन गर्ने बोर्डको खुल्ला तथा दलित तर्फको र खुल्ला तथा अपाङ्ग तर्फको दुई परिक्षा केन्द्र संसोधन गरेको हो ।

आयोगले प्रशासन सहायक (द्वितीय) पदका लागि फागुन ६ र ७ गते हुने खुला तथा दलित तर्फको रोल नम्बर १२०१ देखि १३२२ सम्मका परिक्षार्थीको परिक्षा केन्द्र विजय स्मारक मावि डिल्लिबजारबाट संसोधन गरी मनमोहन मेमोरियल कलेज बालाजुमा तोकेको छ ।

त्यस्तै सहायक निर्देशक (अधिकृत तृतिय) पदका लागि फागुन ८ र ९ गते हुने खुला तथा अपांग तर्फको रोल नम्बर ४०१ देखि ५१९ सम्मको परिक्षा केन्द्र पनि विजय स्मारक मावि डिल्लिबजारबाट संसोधन गरी एनसीए कलेज अफ म्यानेजमेण्ट मिनभवन तोको छ । परिक्षा हुने मिति र समय भने यथावत नै रहेको आयोगले जनाएको छ ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send