durbar-times

लाेकसेवाले गर्याे खरिदारकाे दाेश्राे चरणकाे परीक्षा स्थगित , यस्ताे छ कारण


लाेकसेवाले गर्याे खरिदारकाे दाेश्राे चरणकाे परीक्षा स्थगित , यस्ताे छ कारण

लाेकसेवा आयाेगले माघ २५ गते लिएकाे राजपत्र अनंकित द्वितीय श्रेणी , खरिदार वा साे सरह पदकाे प्रथम चरणकाे परीक्षाफल प्रकाशित गरी दाेश्राे चरणकाे परीक्षा स्थगित गरेकाे छ । सूचनामा 'द्वितीय चरढकाे परीक्षा लाेकसेवा आयाेगकाे मिति २०७७/१२/०६ काे निर्णय अनुसार स्थगित गरिएकाे र अर्काे परीक्षा कार्यक्रम पछि प्रकाशन गरिने व्यहाेरा समेत सम्बन्धित सबैकाे जानकारीका लागि अनुराेध छ' भनिएकाे छ ।

लाेकसेवा आयाेगले सूचनामा प्रष्ट कारण नखुलाएपनि याे परीक्षा लाेकसेवा आयाेग चैत ११ गतेदेखि पदाधिकारीविहिन हुँदैछ । नयाँ पदाधिकारी नहुन्जेल लाेकसेवाका नियमित कार्यसमेत गर्न नसकिने भएकाले परीक्षा स्थगित गरिएकाे हुनसक्ने नेपाल सरकारका एकजना सचिवले बताएका छन् ।

उनी भन्छन् 'पदाधिकारीकाे नियुक्तिपश्चात राेकिएका सम्पूर्ण परीक्षा कार्यक्रम ताेकिनेछन् तर, सरकारले नियुक्तिमा जति ढिला गर्छ त्यति नै परीक्षाकाे समय पछाडि धकेलिने छ । '

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send