उपसचिवको नतिजा प्रकाशित (सूचनासहित)


उपसचिवको नतिजा प्रकाशित (सूचनासहित)

काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले शनिवार २०७६ पुसमा लिएको राजपत्रांकित द्वितीय श्रेणी(उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

२०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको थियो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...