durbar-times

मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज


मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट बुधबार डिस्चार्ज भएका छन्।

उनलाई गत शुक्रबार राति छाती दुखेपछि मध्यरातमै गंगालाल अस्पताल लगिएको थियो। उनका छोरा यमन श्रेष्ठले फेसबुक मार्फत आफ्ना बाबुलाई ५ दिनपछि घर ल्याएको जानकारी दिए।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send