महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ नतिजा हेर्न मिल्ने तीनै वटा वेबसाइट खुल्दै नखुलेपछि सर्वसाधारणले नतिजा हेर्न नपाएर हैरानीमा परेका छन् ।
कम्पनीमा आवेदन दिने १५ लाखभन्दा बढी लगानीकर्ताले एकै पटक साइट भिजिट गरेपछि ती साइटमा ट्राफिक लोड परेको छ। जसको कारण ती वेबसाइटले काम गरेका छैनन् ।
हाल सिडिएससी , सम्बन्धित बिक्री प्रबन्धक र सम्बन्धित कम्पनीभन्दा बाहेक अरूले आइपिओ रिजल्ट सार्वजनिक गर्न नमिल्ने भएकाले यस्तो समस्या आएको हो ।
महिला लघुवित्तकाे आइपिओ बाँडफाँड,यसरी हेर्नुहाेस रिजल्ट
महिला लघुवित्तकाे आइपिओ भर्खरै बाँडफाँड भएकाे छ । लघुवित्तले माघ ३० गतेदेखि
फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो । हाल सिडिएससी , सम्बन्धित बिक्री प्रबन्धक र सम्बन्धित कम्पनीभन्दा बाहेक अरूले
आइपिओ रिजल्ट सार्वजनिक गर्न नमिल्ने भएकाले हामीले आइपिओ रिजल्ट कहाँ कस…
