durbar-times

महिला लघुवित्तको शेयर मुल्य घट्यो, शेयर खरिद गर्ने लगानीकर्ता कति ?


महिला लघुवित्तको शेयर मुल्य घट्यो, शेयर खरिद गर्ने लगानीकर्ता कति ?

महिला लघुवित्त वित्तिय संस्थाको शेयर मुल्य घटेको छ । सोमबार कारोबारको पहिलो घण्टामा उक्त कम्पनीको शेयर मुल्य ६ अंकले घटेको हो ।

यस अघि कम्पनीको शेयर मुल्य ४४६ रुपैयाँ थियो । तर, अहिले घटेर ४४० रुपैयाँमा झरेको छ ।
यद्यपि, मुल्य घटेपनि कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ता भने कोही आएका छैनन् ।

नेप्सेको मार्केट डेप्थअनुसार कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने अझै कोही आएका छैनन् ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send