मल पैँचाे नपाएपछि खरिद गर्ने सरकारको निर्णय


मल पैँचाे नपाएपछि खरिद गर्ने सरकारको निर्णय

सरकारले बंगलादेशसग पैँचाे मल नपाएपछि आफैं खरिद गर्ने निर्णय गरेकाे छ। साेमबार बसेकाे मन्त्रीपरिषद्को बैठकले यस्ताे निर्णय गरेकाे हाे।

यसअघि सरकारले बंगलादेशसँग पैँचाेमा मल मागेकाे थियाे। प्रधानमन्त्री केपी शर्मा ओलीले नै समकक्षीसँग पैँचाै मल मागेका थिए। तत्कालीन समयमा दिने प्रतिबद्धता जनाएकाे भनिएपनि नेपालमा मल आएन। मल पैँचाे नआएपछि सरकारले फेरि बंगलादेशसँगै खरिद गर्ने निर्णय गरेकाे हाे।

एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन हुने
सिन्धुपाल्चोक | प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मेलम्ची नगरपालिकाबीच लगानी साझेदारीसहित चक्लाबन्दीमा एकिकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । परियोजनाका प्रमुख प्रकाश पौडेल र नगरपालिकाका प्रमुख डम्बर अर्यालबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कृषि आधुनिकीकरणका लागि …
किलोकै १० लाख पर्ने केशर खेतीप्रति कृषकहरु आकर्षित
इलाममा केशर खेतीप्रति कृषकहरु आकर्षित हुँदै गएका छन् । प्रतिकिलो १० लाख रुपैयाँ पर्ने उच्च मूल्यको जडीबुटी केशर उत्पादन हुन थालेपछि कृषक उत्साहित भएका हुन् । जौवारी मल्टी परपोज एग्रीकल्चर एन्ड इन्भाइरोमेन्ट सेन्टरले इलामको माइजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिकरुपमा केशरको…
कृषि कर्मबाटै मासिक एक लाख बचत
गलकोट । गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्छन् । अधिक…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...