http://bit.ly/bajajdurbartimes

स्रोत नखुलेको करिब डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ


स्रोत नखुलेको करिब डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

काठमाडौं : स्रोत नखुलेको ठूलो परिमाणको रुपैयाँ सहित प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३० वर्षीय अमितकुमार थापालाई नियन्त्रणमा लिएको हो। ' ठूलो परिमाणमा स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा लिएका छौं। आज सार्वजनिक गर्दैछौं,' एक प्रहरी अधिकृतले भने।

उनको साथबाट प्रहरीले १ करोड ४६ लाख रुपैयाँ बरामद गरेको हो।

1

एक सिजनमा सर्वाधिक कमाई गर्ने क्लबकाे पहिलाे स्थानमा बार्सिलाेना

2

टी १० लिग आजबाट , साेमपालले खेल्ने सम्भावना, करणले के गर्लान?

3

सुरू भयाे स्वस्थानी व्रत , व्रतपूजामा ५० भन्दा बढी सहभागी हुन नपाउने

4

केपी ओलीलाई नोबेल पुरस्कारका लागि सिफारिस गराैँ : लोहनी

5

विहिबार सुनको मुल्यमा गिरावट

6

पुछारको सेफिल्डसँग युनाईटेड पराजित


Share Tweet Send