Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

पाँच श्रीमतीले गरे बलात्कार, पतिको मृत्यु


पाँच श्रीमतीले गरे बलात्कार, पतिको मृत्यु

एजेन्सी, २० पुस । श्रीमानले श्रीमतीलाई धोखा दिएको हामीले सुन्दै आएका छौ । तर, नाइजेरियामा एक दुर्लभ किसिमको घटना भएको छ । जहाँ एक करोडपति व्यक्तिसँग उनका पाँच श्रीमतीले लगातार बलात्कार गरेका छन् । उनीहरुको यो बलात्कार त्यतीबेला सम्म चल्यो जब सम्म उनका प्राण गएन ।

उनको छैटौ श्रीमतीलाई बढी माया गरेको आरोप लगाउदै पाँच पत्नीले उनको बलात्कार गरेका हुन् । नाइजेरियाको समाचारपत्र डेली पोस्टमा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शारीरिक सम्बन्ध राखिरहेका थिए । सोही समयमा उनको पाँचै पत्नी छुरा र लाठि लिएर उनलाई धम्की दिन थाले ।

उनीहरु सबैले यौन सम्बन्धको प्रस्ताव राखे । ओनोजाले बिरोध गरे । तर, श्रीमतीहरुले बिरोध गरे । उनलाई उनले वरिष्ठताका आधारमा सबैसँग शारीरिक सम्पर्क राखेको तर, पाँचौको पालामा उनले आफ्नो प्राण त्यागेका थिए ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send