durbar-times

बालुवाटारबाट मानवअधिकारकर्मी पहाडीसहित २६ जना पक्राउ


बालुवाटारबाट मानवअधिकारकर्मी पहाडीसहित २६ जना पक्राउ

काठमाडौँ । प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई पक्राउ गरेको छ ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीका गलत कदमविरुद्ध प्रदर्शन गर्न पुगेका पहाडी लगायतलाई नियन्त्रणमा लिएको हो ।

मानवअधिकार तथा शान्ति समाजले केपी अ‍ोली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध,राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध,प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध प्रदर्शन गरेको हो ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send