durbar-times

मनकामना केबुलकार ६ दिन बन्द हुने, कारण के ?


मनकामना केबुलकार ६ दिन बन्द हुने, कारण के ?

मनकामना केबुलकार बन्द हुने भएको छ । केबुलकार चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्दहुने भएको हो ।

केबुलकारको स्तरोन्नतीको पहिलो चरणको काम गर्न ६ दिन केबलकार बन्द हुन लागेको हो ।

मनकामना दर्शन प्रा.लि.का अनुसार मर्मत सम्भार पश्चात चैत्र ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालन हुनेछ ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send